हाम्रो बारेमा

हामी को हौं

मुकुन्देश्वरी माध्यमिक विद्यालय वि.सं. २०३२ साल फागुन ११ मा स्थापना भएको एक सामुदायिक विद्यालय हो । विभिन्न आरोह अवरोहहरु पार गर्दै वि.सं. २०५५ सालमा माध्यमिक तह र वि.सं.२०६४ सालबाट तत्कालीन उच्च माध्यमिक तह (+२) कक्षा सञ्चालन गर्दै आइरहेको यस विद्यालय ककनी गाउँपालिका अन्तर्गत वडा नं ३ मा अवस्थित विद्यालय हो । ३२ जना शिक्षक तथा कर्मचारी कार्यरत यस विद्यालयमा कक्षा बालविकासदेखि १२ सम्म पढाइ हुने र जहाँ करिब ३७० जना विद्यार्थीहरु नियमित अध्ययनरत छन् । वि.सं. २०८० बाट कक्षा ९–१२ प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषय पढाइ भएकाले यस भेगका धेरै विद्यार्थी तथा अभिभावकहरु लाभान्वित भइरहेका छन् । कक्षा ११ र १२ मा शिक्षा तथा व्यवस्थापन विषयहरुमा पढाइ सञ्चालन भइरहेकाले पनि ११/१२ पढ्न अन्यत्र नै जानपर्ने बाध्यतालाई यसले न्युुनीकरण गरेको छ । बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा नमुना विद्यालय विकास कार्यक्रमको रुपमा अगाडि बढिरहेको यस विद्यालय ककनी गाउँपालिकाको दक्षिणी भेगमा अवस्थित छ । यस विद्यालयले आफ्नो स्थापना कालदेखि नै उत्कृष्ट नतिजा पस्किँदै आइरहेको छ । नुवाकोट जिल्लामै तारिफयोग्य नतिजा निकालेको यस विद्यालयले शै.स.२०८१ मा SEE र कक्षा १२ मा पालिकामा प्रथम स्थान त्यस्तै पालिकाद्वारा सञ्चालित BLE परीक्षामा पालिकामै उत्कृष्ट स्थान ल्याउन सफल भएको थियो । यसप्रकार शैक्षिक, भौतिक र व्यवस्थापकीय तीनै क्षेत्रहरुमा प्रगतिको शिखर चढ्दै गरेको यस विद्यालय एक शैक्षिक हबको रुपमा रहिरहनेमा पूर्ण विश्वास गर्न सकिन्छ ।

हाम्रो बारेमा

Message

Message from Chairman

"एक किताब एक कलम, एक बालक र एक शिक्षकले संसार बदल्न सक्छ ।"-(मलाला युसुफजाई) भन्ने आदर्श वाक्यले 'मुकुन्देश्वरीको इच्छा समयानुकूल शिक्षा' भन्ने उक्तिलाई सार्थक रूपमा परिभाषित गर्न खोजेको छ। अज्ञ... Read More

Mr. Anish Sharma Dhungana
Mr. Anish Sharma Dhungana
Chairman

Message from Principal

“मुकुन्देश्‍वरीको इच्छा,समयानुकूल शिक्षा” मुकुन्‍देश्‍वरी माध्यमिक विद्यालयको सफलताको विशेष श्रेय नै सामूहिक लगनशीलतालाई लिन सकिन्छ । विद्यालयले टिम वर्कलाई जोड दिइ निरन्तर लागिरहेको हुनाले राम... Read More

Mrs. Sita Ghimire
Mrs. Sita Ghimire
Principal
Our Professionals

Meet Our Teachers

Sita Ghimire
Sita Ghimire
Head Teacher
Yagnya Bahadur Kc
Yagnya Bahadur Kc
Science Teacher
Devendra Singh Roka
Devendra Singh Roka
Math Teacher
Krishna Prasad Dhakal
Krishna Prasad Dhakal
Social StudiesTeacher
Dipak Phuyal
Dipak Phuyal
Education Teacher
Arun Magar
Arun Magar
Civil Instructor
Ravi Thapa Kaji
Ravi Thapa Kaji
Civil Instructor
Sita Khatiwada Bajagain
Sita Khatiwada Bajagain
Nepali Teacher
Kamala Thapa
Kamala Thapa
Account Teacher
Sharmila Dhungana
Sharmila Dhungana
Account Teacher
...
...
Computer Teacher
Rajendra Parsad Neupane
Rajendra Parsad Neupane
Economics Teacher
Achyut Rupakheti
Achyut Rupakheti
Science Teacher
Rama Amgai
Rama Amgai
English Teacher
Chudamani Bagale
Chudamani Bagale
Civil Instructor
Pushpa Balami
Pushpa Balami
Civil Instructor
Pabitra Pudasaini
Pabitra Pudasaini
English Teacher
Jayaram Ghimire
Jayaram Ghimire
Teacher
Pramila Pandey
Pramila Pandey
Teacher
Sarita Lama
Sarita Lama
Teacher
Anjana Upreti
Anjana Upreti
Teacher

Read Our Latest News

Congratulations to all students
Congratulations to all students

SEE group

Read More
class 12 Farewell program
class 12 Farewell program

"Each exam is a step toward your bright future. Embrace the challenges and celebrate...

Read More
class 8 result
class 8 result

News news

Read More